https://www.secureoff.com/

https://www.imiglioriviniitaliani.com/css/maps/text/

https://mastercopyprint.com/assets/fonts/text/

https://www.paulobotelholeiloeiro.com.br/vendor/text/

https://sitiodobeto.com.br/

Rp8888

Rp8888

Rp8888

https://buahtangan.24hour.id/wp-includes/assets/

Rp888

Rp8888

https://www.imiglioriviniitaliani.com/

Rp888

Rp8888

https://www.imiglioriviniitaliani.com/images/file/

https://jaffa.ua/img/SITUS-RP8888/

Rp8888

https://www.romualdpetit.fr/img/index.html

राहत हस्तान्तरण कार्यक्रम - NRNA Kansai

Notice

राहत हस्तान्तरण कार्यक्रम

Aug 17, 2021 12:07 pm

मातृभूमिमा एकातिर कोरोनाले आक्रान्त पारी राखेको विसम परिस्थिति माथि थप पिडा थप्ने गरि मिती २०७८ साल असार १ गते ईन्द्रावती तथा मेलम्ची नदीमा आएको बाढीले थुप्रै धन जनको क्षति पुर्याएको अवस्थालाई मध्यनजर गर्दै एनआरएनए जापान, क्षेत्रिय समिति कान्साई कार्यसमितिको निर्णय बमोजिम नेपाली ३ लाख २० हजार बराबरको राहत सामग्री हस्तान्तरण गरेको कुरा सबैमा सहर्ष जानकारी गराउदछौ।

विदेशमा भएपनि मातृभूमिमा आईपर्ने विपत्तिमा हाम्रो पनि केहि दायित्व र कर्तव्य हुने कुरालाई आत्मसाथ गर्दै दु:खेको घाउमा मलम लगाउने गरि गरिएको राहत वितरण कार्यक्रमबाट वास्तविक पिडित परिवारले थौरै भएपनि राहत  महशुस गर्नुभएको छ होला भन्ने हामीले विश्वास लिएका छौ।

एनआरएनए जापान ,कान्साई क्षेत्रिय समितीको आर्थिक सहयोग त्यसैगरि लायन्स कल्ब अफ काठमांडौ हाईभिजनको प्राविधिक सहयोग रहेको राहत हस्तान्तरण कार्यक्रममा क्षतिग्रस्त स्थानमा प्रत्यक्ष रूपमा  लायन्स कल्ब अफ काठमांडौ हाईभिजनका पदाधिकारीहरूले एनआरएनए जापान, क्षेत्रिय समिति कान्साईको तर्फदेखि राहत वितरण गर्नुभएको थियो। 

एनआरएनए जापान, क्षेत्रिय समिति कान्साईका उप-संयोजक डिल्ली प्रसाद सापकोटा (विष्णु)ले यस राहत कार्यक्रमको मध्यस्थ कर्ताको भूमिकामा रहि आफ्नो कार्य सम्पादन गर्नुभएको थियो।

धन्यवाद 

एनआरएनए कान्साई परिवार